Posts

Showing posts from January, 2025

प्रदेश आपत्कालिन उद्धार कार्यक्रम सम्बन्धी सूचना

  प्रदेश आपत्कालिन उद्धार कार्यक्रम सम्बन्धी सूचना सूचना प्रकाशित मिति २०८१/०९/२५ गते गण्डकी प्रदेश सरकार, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश पोखराको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको प्रदेश आपत्कालिन उद्धार कार्यक्रम (महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायत जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुको लागि) बाट हिंसा पीडित तथा प्रभावित एवम् जोखिमपूर्ण अवस्थामा रहेका महिला, बालबलिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यककहरुलाई तत्काल उद्धार, औषधी उपचार, कानूनी सहायता, मनोबैज्ञानिक उपचार, राहत तथा पुनर्स्थापना, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्ति गर्ने कार्यमा आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था रहेको हुँदा सम्बन्धित व्यक्तिहरुले मन्त्रालय (माननीय मन्त्रीस्तर) बाट स्वीकृत महिला, बालबालिका र समाजकल्याण सम्बन्धी कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८१ तथा सोको अनुसूचि १ बमोजिमका कागजातहरु सहित यस मन्त्रालयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको...